देश/प्रदेश

यसवर्षको आभास साहित्य सम्मान समाचोलक बानियाँलाई

Banner

काठमाडौँ, जेठ १३-

आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान समालोचक राजकुमार बानियाँलाई प्रदान गर्ने भएको छ ।

यसैगरी, आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई प्रदान गरिने निर्णय भएको कोषका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । यसअघि उक्त पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ)लाई प्रदान गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>