राजनीति
सगरमाथा चढ्दै कांग्रेस महामन्त्री शर्मा
०

काठमाडौँ, जेठ १-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा चढ्ने भएका छन्। महामन्त्री शर्माले सगरमाथा आरोहणका लागि अनुमति लिएका हुन्।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार महामन्त्री शर्माले सगरमाथा आरोहणका लागि अनुमति प्राप्त गरेका हुन्।
यसअघि महामन्त्री शर्माले गत मंसिरमा लोबुचे हिमाल आरोहण गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























