राजनीति
गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसक्यो तर हाम्रो सरकार लजाउँदैनः सिंह
०

काठमाडौँ, जेठ १-
गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर सरकारले लाज नमानेको टिप्पणी स्वतन्त्र सांसद अमेरशकुमार सिंहले गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ तर हाम्रो सरकार लजाउँदैन।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























