राजनीति

पाका नेतृत्वहरूबाट देश विकास हुने आश मरिसक्योः निशा डाँगी

Banner

काठमाडौं,बैशाख ३०-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छिन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गरिन्।

उनले पाका नेतृत्वहरूबाट अब देश विकास हुने आश मरिसकेको बताइन्। उनले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी पुस्ताले चाहेको बताइन्। रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति अहिलेको आवश्यकता भएको बताइन्।  उनले आफूहरू केबल डिग्री नभइ गुणस्तरीय शिक्षा चाहने बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>