राजनीति

दाहाललाई हर्कले भने- पहिचानको नाममा फेरि राजनीतिक भाषण

Banner

धरान, वैशाख २८-

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पहिचानको नाममा फेरि राजनीतिक भाषण गरिएको बताएका छन्। ‘पहिचानको नाममा फेरि राजनीतिक भाषण ! लाटाहरू झुक्किएको देख्दा चकित छु म,’ हर्कले फेसबूकमा लेखेका छन्।

आइतबार (आज) मात्रै धरानमा एक कार्यक्रम सम्बोधन गरेका पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नका लागि प्रतिबद्ध रहेको बताएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>