राजनीति
पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न रास्वपा सांसदको माग
०

काठमाडौँ, वैशाख २६-
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिससभाको बैठकमा बौल्दै उनले भने, ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्।’
हालै भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गर्दै खनालले नेपाल र्साकको अध्यक्ष भएकाले भारत–पाकिस्तान तनावबारे स्वभाविक चासो हुनुपर्ने धारणा समेत राखे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























