राजनीति
रवीन्द्र मिश्रविरुद्ध अर्को मुद्दामा पनि अनुसन्धान
०

काठमाडौं, बैशाख २५-
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध अर्को मुद्दामा पनि अनुसन्धान अघि बढाइएको छ । गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रविरुद्ध यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।
आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान अघि बढाउन प्रहरीले म्याद लिएको छ । उनले इजलासमै आफूमाथि अर्को कालो टीका थपिएको भन्दै आपत्ति जनाएको एक अधिवक्ताले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























