राजनीति

संसद्मा जवाफ दिँदै गृहमन्त्री

Banner

काठमाडौं, वैशाख २५-

गृहमन्त्री रमेश लेखकले संसद‌्मा जवाफ दिँदै छन् । यही १२ देखि २३ वैशाखसम्म संसद्मा उठेका गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा गृहमन्त्रीले जवाफ दिन लागेका हुन् ।

संसद्मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे पनि सांसदहरूले सरकारको जवाफ खोजेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>