राजनीति
भारतमा दूतावासले नेपालीहरूलाई सास्ती दियो: डिपी अर्याल
०

काठमाडौं, वैशाख २४-
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, थुप्रै नेपालीहरूले त्यहाँ बालबच्चा जन्माउनुहुन्छ, ‘नेपालमा आएर नागरिकता लिन सकस परेको उहाँहरूको गुनासो छ। यस्तै, भारतमा रहेका नेपालीहरू, जो उद्योगी व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूले नेपालमा लगानी गर्दा सरकारले कुनै सहयोग नगरेको गुनासो छ, त्यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























