राजनीति
सरकारले भारत पाकिस्तान युद्धको विषयमा छलफल गर्नुपर्छः सांसद सञ्जय
०

काठमाडौं, वैशाख २४-
प्रतिनिधि सभाको बैठकमा भारत र पाकिस्तानबीच युद्धको विषय उठेको छ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले भारत र पाकिस्तानबीच युद्ध सुरु हुँदा भूराजनीतिक संवेदनशीलता र खुला सीमानाको कारणले नेपाल जोखिममा रहेको बताएका हुन्।
उनले भने, ‘यो विषयमा सरकारले समयमै छलफल अघि बढाओस्। छिमेकी समकक्षीसँग हाम्रा प्रधानमन्त्रीको कुरा भएको भन्ने आएको छ। यस बिषयमा गम्भीर हुन आवश्यक छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























