राजनीति
प्रदीप नेपालको निधन
०

काठमाडौं, वैशाख २३-
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी पार्किन्सन रोगबाट पीडित थिए ।
पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।
केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार)आईसीयूमा राखिएको थियो ।
उनी पूर्व शिक्षामन्त्री पनि हुन् । नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























