राजनीति

प्रधानमन्त्री र गृहमन्त्रीकै सहमतिमा रेशमलाई पक्राउ गरियो: अमेश

Banner

काठमाडौं, वैशाख २२-

प्रतिनिधि सभा सदस्य अमरेकुमार सिंहले सरकारले षड्यन्त्र गरेर नै नाउपाका संरक्षक रेशम चौधरी पक्राउ गरिएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कुनै कर्मचारीले त्यो हैसियत राख्न नसक्ने उनको भनाइ छ। उनले भने, ‘कुनै कर्मचारीको हैसियत छैन, राजनीतिक नेतृत्वसँग स्वीकृत नलिइ पक्राउ गर्न, त्यसमा प्रधानमन्त्री र गृहमन्त्री लेबलमा सहमति भएरै पूर्वसांसदलाई पक्राउ गरिएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>