राजनीति
राष्ट्रिय सभाको बैठक बस्दै
०

काठमाडौँ, वैशाख २१-
संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























