राजनीति

भ्रष्टाचार विरुद्ध नयाँ आन्दोलन आवश्यक छः प्रचण्ड

Banner

काठमाडौं, वैशाख २०-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको विरुद्ध नयाँ आन्दोलन आवश्यक भएको बताएका छन्।

दक्षिणकाली नगर सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचार र सामाजिक विभेदको विरुद्ध, सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताए।

उनले भने, ‘अहिले हामी फेरि हाम्रो वर्ग र मुद्दासँग जोडिएका छौँ। हाम्रो नेतृत्वको सिङ्गो टिम नै खटेका छौँ। हाम्रो अभियानले जनतामा नयाँ विश्वास पैदा गरेको छ। त्यसैले सबैले राष्ट्रको निम्ति एकचोटी सबैले संकल्पको साथ लाग्नुपर्नेछ। संगठन निर्माण र जनतालाई बुझाउन आवश्यक छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>