राजनीति

राजावादीको आचारण देखियो: प्रधानमन्त्री

Banner

विराटनगर, वैशाख १८-

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको चरित्र गएको चैत १५ को घटनामा उदांगो भएको बताएका छन् ।

बिहीबार विराटनगरमा कोसी प्रदेश लगानी सम्मेलन उद्घाटन गर्दै उनले भने, “उनीहरूको आचरण चैत १५ मा देखियो । त्यो भुल्किओ अनि सकियो । समाप्त भयो ।”

आफ्ना विचार राखेकै भरमा राजावादीले लखेटेको र कलाकारका चलचित्र, गीत, भिडियो नहेर्नू भनेको उनले उल्लेख गरे । “हाम्रोमा राजा बन्ने व्यवस्था छैन भन्दा लखेटेका छन्, उही पुरानो पञ्चायती दिन सम्झिएका छन्,” उनले भने, “अधिनायकवादी चरित्र देखाएका छन् ।”

नेपालमा उपयुक्त वातावरण भएकाले ढुक्कसँग लगानी गर्न उनले आह्वान गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>