राजनीति

शिक्षकका माग सम्बोधन गर्न सरकार सहमत, भोलिदेखि नियमित कक्षा सञ्चालन हुने

Banner

काठमाडौं, बैशाख १७-

सरकार र शिक्षक महासंघबीचको वार्ता सहमतिमा टुंगिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति भएको मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । शिक्षामन्त्री रघुजि पन्तले भोलीदेखि नियमित कक्षा सञ्चालन गर्ने गरी सहमति भएको जानकारी दिए । पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखक, शिक्षक महासंघका अध्यक्ष लक्ष्मि किशोर सुवेदी लगायतको उपस्थिती रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>