राजनीति
जनमत र नाउपाबिच एकता घोषणा आज
०

काठमाडौँ। वैशाख १७-
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) एकता घोषणा हुँदैछ।
डा. सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक रहेको नाउपाबिच विगत दुई वर्षदेखि एकताको प्रयास चलिरहेको थियो।
आज दिउँसो ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एकीकरण घोषणा गर्ने तयारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























