राजनीति
राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भयोः सुमना श्रेष्ठ
०

काठमाडौं, वैशाख १५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकबाद तर्फ हिँडिरहेको भान भएको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘राज्य अधिनायकवाद तर्फ हिडिँरहेको हो कि भन्ने भान भइरहेको छ । सरकार बहुमतको अत्याचारतिर त गइरहेको छैन ?’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























