राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Banner

काठमाडौं, वैशाख १४-

नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठकको आह्वान गरेको छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभागले जनाएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>