राजनीति
एमाले संसदीय दलको बैठक जारी
०

काठमाडौँ,वैशाख १३-
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ ।
संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा दलको बैठक प्रधानमन्त्री एवं नेकपा (एमाले)संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सङ्घीय संसद् भवन, नयाँ बानेश्वररमा दलको बैठक भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्षले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरिरहनुभएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























