राजनीति

प्रधानमन्त्री लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्दैछन्ः प्रचण्ड

Banner

काठमाडौं, वैशाख १३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत शिक्षकहरूलाई अपमानित गरेको आरोप लगाएका छन् ।

प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो ओली विपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन गर्न उक्साएको स्मरण गरे ।

उनले भने, हिजो प्रतिपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन किन नगरेको भन्दै उक्साउने मान्छे अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । अहिले शिक्षकहरू आन्दोलनमा छन्, शिक्षकहरूलाई अपमानित गर्ने काम तिनै प्रधानमन्त्रीबाट भइरहेको छ ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>