राजनीति

जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण हुँदै

Banner

काठमाडौं, वैशाख १३-

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकीकरण हुने भएका छन् । वैशाख १७ गते यी दुई पार्टीबीच एकीकरण घोषणा हुने भएको छ ।

१७ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा औपचारिक कार्यक्रम गर्दै यी दुई पार्टी एकीकरण हुन लागेको जनमत पार्टीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>