राजनीति

विद्या भट्टराईलाई किन सहयोग भएन ?: अष्टलक्ष्मी शाक्य

Banner

काठमाडौँ, वैशाख ९-

नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री पदबाट विद्या भट्टराईको राजीनामाबारे प्रश्न उठाएकी छन् । शाक्यले भट्टराईलाई किन सरकारमा सहयोग भएन भनेर प्रश्न तेर्स्याएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएकी हुन् । शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो भन्ने शाक्यको प्रश्न छ । उनले लेखेकी छन्, ‘विद्या भट्टराई सक्षम इमानदार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो रुउहाँलाई सहयोग किन भएन रु’

भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको शाक्यको बुझाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>