राजनीति

रिहा भएका लिङ्देनले भने ‘आन्दोलन जारी रहन्छ’

Banner

काठमाडौँ ,वैशाख ७-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको आन्दोलन निरन्तर रहने बताएका छन्। निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा आइतबार (आज) सिंहदरबारबाट पक्राउ परेका लिङ्देनसहितका नेताहरू चार घण्टापछि साँझ रिहा भए।

रिहा भएपछि उनले यस्तो बताएका हुन्। ‘आन्दोलन निरन्तर रहन्छ, उनले भने, ‘भोलिका दिनबाट थप सशक्त रूपमा प्रस्तुत हुन्छौँ। भोलिबारे भोलि नै भन्छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>