खेलकुद
युवा मोर्चाका अध्यक्ष कैलाश पक्राउ
०

काठमाडौं, वैशाख ७-
राष्ट्रिय प्रजातन्त्र पार्टीनिकटको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पक्राउ गरेको छ । कैलाशलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनको बाग्मती प्रदेश ०१-०२७ च ९८६२ नम्बरको गाडीभित्र रहेका कटवाललाई प्रहरीले पक्राउ गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























