राजनीति
संक्रमणकालीन न्यायाबारे शीर्ष तीन दलबिच छलफल
०

काठमाडौँ, वैशाख ६-
संक्रमणकालीन न्यायका विषयमा शीर्ष तीन दलबिच शनिबार छलफल भएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक तथा अग्नि खरेल सहभागी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























