Breaking News

बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित

Banner

काठमाडौं, चैत ३१-

हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले जितेको छ ।

मोङ कोकमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा १७१ रन बनाएर अलआउट भयो ।

नेपालका लागि बासिर अहमद र नन्दन यादवले विस्फोटक पारी खेले । अहमदले ८० र यादवले ३७ रन जोडे । तर, अन्तिममा अहमद क्याच आउट भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>