देश/प्रदेश
तीन देशका राजदुतले लिए राष्ट्रपतिसमक्ष शपथ
०

काठमाडौं, कात्तिक ३० –
तीन देशका लागि नवनियुक्त राजदुतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदुतहरूले शपथ लिनुभएको हो । भारतका लागि राजदुत डा। निश्चलराज पाण्डे, चीनका लागि राजदुत डा।कल्याणराज शर्मा र इजरायलका लागि राजदुत सुरेश कर्णले शपथ लिनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उहाँहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उहाँहरुलाई राजदुत पदमा नियुक्त गर्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























