राजनीति
मान्छेलाई घरभित्र ज्युँदै पोलेर, घरमा आगो लगाएर हिन्दुराष्ट्र आउँछ ?: रमेश लेखक
०

काठमाडौं, चैत २९-
गृहमन्त्री रमेश लेखकले मान्छेलाई घरभित्रै आगो लगाएर र मान्छेका घरमा आगो लगाएर हिन्दुराष्ट्रको परिकल्पना नगर्न चेतावनी दिएका छन् ।
उनले हिन्दु धर्मले त्यस्तो नभन्ने भन्दै प्रश्न गरे–मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दुराष्ट्र आउँछ ? हिन्दु धर्मले यही भन्छ ?”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























