राजनीति
दुर्गा प्रसाई पक्राउ
०

काठमाडौँ, चैत २८-
दुर्गा प्रसाई प्रकाऊ परेका छन् । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन गरेको आरोपमा प्रहरीले प्रसाईलाई भारतबाट पक्राउ गरेको हो । तीन कुने घटनामा प्रहरीलाई नै गार्डले पेलेर अघि बढेका प्रसाईँ केहीबेरपछि सम्पर्क बिहीन भएका थिए । प्रहरीका अनुसार उनलाई भारतको असाम राज्यबाट पक्राउ गरेर नेपाल ल्याईँदै छ । प्रसाईले राजावादीको आन्दोलन समेत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























