राजनीति
अदालतको आदेश हेरेपछि मात्रै रविलाई पक्राउ गर्नेबारे अगाडि बढ्छौँः प्रहरी
०

चितवन,चैत २२-
रास्वपा सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका छन् । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । प्रहरीले अदालतको आदेश हेरेपछि मात्रै पक्राउको प्रक्रिया अघि बढाउने बताएको छ ।
प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, हामीले पनि थुनामा पठाउने आदेश गर्यो भन्ने सुन्यौँ तर आदेश नपढी अहिले नै केही भन्न मिल्दैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























