राजनीति
नेपालगञ्ज पुगे प्रचण्ड
०

काठमाडौं, चैत २०-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालगञ्ज पुगेका छन् ।
उनी जनतासँग माओवादी तराई-मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुन नेपालगञ्ज पुगेका हुन् ।
यसअघि माओवादी नेताहरू जागरण अभियान स्थगित गरेर समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा आयोजना गरेको प्रदर्शन र जागरण सभाका लागि काठमाडौं आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























