राजनीति

राजावादी आन्दोलनमा पक्राउ परेका स्वागत नेपाल रिहा

Banner

काठमाडौं,चैत १७-

राजावादी आन्दोलनपछि पक्राउ परेका स्वागत नेपाल छुटेका छन् ।उनलाई म्याद थप नगरी रिहा गरिएको हो । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् । उनलाई आफ्नै ल फर्मबाट पक्राउ गरिएको थियो । प्रदर्शन भएको दिन उनी परीक्षामा सामेल थिए ।

अघिपछि जे गरे पनि शुक्रबारको प्रदर्शन उत्तेजक बनाउनमा उनको कुनै भूमिका नदेखिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>