राजनीति

राप्रपाले ज्ञानेन्द्रको पक्षमा चैत २६ र बैशाख ७ गते आन्दोलन गर्ने

Banner

काठमाडौं, चैत १६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोषणा गरेको आगामी चैत २६ गते र वैशाख ७ गतेको प्रदर्शन तथा आन्दोलनमा उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्तिलाई अपिल गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र जनसमुदायलाई अपिल गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>