राजनीति

गभर्नरमा योग्य व्यक्ति नियुक्त गर्नुस्: प्रचण्ड

Banner

काठमाडौं, चैत १६-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार (चैत १६) काठमाडौंमा प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा उनले भने, “म भर्खरै प्रधानमन्त्रीबाट बाहिरिएको छु । मलाई सबै कुरा थाहा छ, नियुक्तिमा केके सम्म गर्नुभयो भन्ने, “अब गभर्नर नियुक्तिको कुरा आउँदै छ । अर्थतन्त्रको अवस्था नाजुक बन्दै गएको छ । त्यहाँ योग्य व्यक्ति नियुक्त गर्न म सरकारलाई आग्रह गर्छु ।”

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>