राजनीति

बाबुरामले भेटे राष्ट्रपति

Banner

काठमाडौँ, चैत १५-

पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। राष्ट्रपति पौडेल भेट्न आफू शुक्रबार (आज) शीतल निवास गएको भट्टराईले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएका छन्।

‘आज राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग राष्ट्रपति निवासमा भेटेर देशको समसामयिक परिस्थितिबारे संवाद गर्ने सुअवसर प्राप्त भयो,’ उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>