राजनीति

सरकारविरुद्ध कुलमानको रिट दर्ता, पेसी भोलि

Banner

काठमाडौँ, चैत १४-

कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गरेका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरुद्ध घिसिङले रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बुधबार पेस गरेको रिट आज दर्ता भएको छ र पेसी भोलि शुक्रबार तोकिएको छ।

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>