राजनीति

शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

Banner

काठमाडौं, चैत १४-

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । प्रतिनिधिसभाको बैठकको अगाडि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । छलफल बानेश्वरमा जारी छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ । बुधबार विपक्षी दलकै अवरोधका कारण बैठक चल्न सकेको थिएन । फाइल तस्बिर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>