राजनीति
काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम पक्राउ
०

काभ्रे,चैत १३-
काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम पक्राउ परेका छन्। उनलाई बैंकिङ कसुरको ठगीमा पक्राउ गरिएको हो। उनलाई अदालतको फेसलाअनुसार कार्यान्वयनका लागि पक्राउ गरिएको काठमाडौँका परिसरका प्रवक्ता एसएसपी अपील बोहोराले जानकारी दिए।
उनी अखिलका पूर्व अध्यक्ष तथा नेकपा एसका नेता समेत हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























