राजनीति
सत्तारुढ दलको बैठक सुरु
०

काठमाडौं, चैत १२-
सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।