राजनीति

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

Banner

काठमाडौँ, चैत ११-

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन्। आज (सोमबार) अपराह्न अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

अध्यक्ष प्रचण्डले समसामयिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>