राजनीति

एमालेको स्पष्टीकरण

Banner

काठमाडौं, चैत ११-

नेकपा (एमाले)ले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई लिएर गरेको भनिएको टिप्पणीबारे स्पष्टीकरण दिएको छ । सोमबार एक वक्तव्यमार्फत पार्टीका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री ओलीको अभिव्यक्तिका नाममा अनावश्यक सनसनु फैलाउने काम भएको बताएका छन् ।

नेपाल र भारतका केही सञ्चारमाध्यममा चैत ४ गते बसेको एमाले सचिवालय बैठकमा राजावादीको प्रदर्शनलाई प्रधानमन्त्री ओली भारतप्रति आक्रामक बनेको दाबीसहितका समाचार प्रकाशित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>