राजनीति

दलित परिवारको उठिबास लगाउनेमाथि कारबाही गर्न झलनाथ खनालको माग

Banner

काठमाडौं, चैत १०-

दलित परिवारमाथिको अत्याचार अन्त्य गर्न नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले माग गरेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिराहा जिल्लाको औरही गाविसमा भएको दलित परिवार विरुद्धको यस अमानवीय घटनाको कडा शब्दमा विरोध र भर्त्सना गर्दछु । साथै त्यस्ता अन्यायमा परेका जनताका पक्षमा त्यहाँका जनप्रतिनिधिहरू किन खडा हुन सकेनन् ? स्थानीय प्रशासनले ती पीडित परिवारको किन रक्षा गर्न सकेन ? म गम्भीर रूपमा उनीहरूमाथि प्रश्न उठाउन चाहन्छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>