राजनीति

बाबुरामले सकेनन् भनेर चुप लागेर बस्नु मुर्खता होः भट्टराई

Banner

काठमाडौं, चैत ७-

नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले वैकल्पिक शक्ति निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन्।

सुनसरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘बाबुरामले सकेनन् भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मुर्खता हो, आउनुहोस् मिलेर जाऔं, वैकल्पिक शक्ति निर्माण गरौं।’

उनले नेसपा (नयाँ शक्ति) समावेशीता, समानता र न्यायलाई आधार बनाएर तयार पारेको साझा फूलबारी भएको पनि बताए। पार्टीभित्र सबै वर्गका नागरिकले सम्मान पाउने र प्रतिनिधित्व हुने उनको भनाइ छ।

अबको समय राजनीतिक विकल्प निर्माणको भएको पनि बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>