राजनीति

तीन टाउकाले देश डुबाए: डा. बाबुराम भट्टराई

Banner

काठमाडौं, चैत ६-

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीन टाउकाले देश डुबाएको आरोप लगाएका छन् ।

राजधानीमा बुधबार भएको कार्यक्रममा भट्टराईले भने, ‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर, समस्या समाधानका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ । यी वैद्य र झाँक्रीले शल्यक्रिया गर्ने सामथ्र्य राख्दैनन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>