आगलागी/क्षति

मोरङको धनपालथानमा आगलागी हुँदा २ बच्चाको मृत्यु

Banner

विराटनगर, चैत ५-

मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा मंगलबार आगलागी हुँदा दुई जना बच्चाको जलेर मृत्यु भएको छ । मृत्यु हुने बच्चाको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाका अनुसार आगलागीबाट ६-७ घर जलेका छन् । यसैगरी अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको उनले बताए ।

आगलागी नियन्त्रणका लागि स्थानीयबासी, दमकल र प्रहरी खटिएको मोरङ प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area