राजनीति

रास्वपा सांसदको चेतावनीः चलचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु काटिएला होस गर्नू

Banner

काठमाडौँ, चैत ३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले लचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु काटिएला भन्दै होस् गर्न चेतावनी दिएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले चलचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिने भन्दै होस् गर्न चेतावनी दिएका हुन्।

चलचित्र समाजको ऐना हो। त्यही समाजका कुरा चलचित्रमा व्यक्त गर्न सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ। सेन्सरबोडमा राजनीतिक नियुक्ति पाएका सबै ननसेन्सरसदस्यहरूलाई पदमुक्त गरी चलचित्र बुझेका मान्छेलाई नियुक्त गर्न म सरकारसँग माग गर्दछु, ‘उनले भने, ‘यसरी फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्न आग्रह गर्दछु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>