राजनीति
मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ: जनार्दन शर्मा
०

काठमाडौं, चैत ३-
नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहेका सांसद जनार्दन शर्माले पूर्वविशिष्ट पदाधिकारीको सेवा बढाउनुभन्दा मिर्गौला र क्यान्सर पीडितलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले भने, “पूर्वविशिष्टलाई, पदाधिकारीलाई थप आजीवन सुविधा बढाउनुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाऊँ, “मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























