राजनीति

देशको जिम्मा फेरि एकपटक माओवादीले लिन्छः दाहाल

Banner

काठमाडौँ, चैत्र १-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशको जिम्मा माओवादीले लिनैपर्ने भएको बताएका छन्। शुक्रबार (आज) सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ुमुलुकको ऐतिहासिक जिम्मा अब माओवादीले लिनैपर्ने भएको छ फेरि एकचोटी,ु उनले भने, ुमाओवादी नेतृत्वको हैसियतले अब देशको जिम्मा म लिन्छु।ु

फरक प्रसङ्गमा उनले आफूलाई प्रधानमन्त्रीबाट बिचौलियाहरूले हटाएको टिप्पणी गरे। आफू नेतृत्वको सरकारले गरेको काम देखेर दलहरूले सङ्ख्याको धाक लगाएर बिचौलियाहरूसँग मिलेर आफूलाई हटाएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>