खेलकुद
युगान्डासँग नेपाल ४० रनले पराजित
०

काठमाडौं, फागुन २९-
वुमन्स डे कप २०२५ मा नेपाल युगान्डासँग पराजित भएको छ। नेपालले आफ्नो पाँचौं खेलमा युगान्डासँग ४० रनले पराजित भएको हो। ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७दशमलव १ ओभर अलआउट हुँदै ५१ रनमात्र बनाउन सक्यो।